बिराटनगर फाल्गुन ९ , बेलबारी नगरपालिका वाड नं ३ स्थित ६५ बढि घर लोहन्द्रा खोलाले बगाउने जोखिम रहेको भन्दै खोला नियन्त्रण गर्न माग गरिएको छ । वडा सचिव सुशील सुवेदीले जल उत्पन्न प्रकोप नदि नियन्त्रण कार्यालयसँग पत्र लेखी माग गरिएको हो ।