हात्तीले उचालेर पछार्दा लिम्बु घाइते

हात्तीले उचालेर पछार्दा लिम्बु घाइते

झापा, फागुन १२ । झापा जिल्लाको पृथ्वीनगर गाविसमा हात्तीको आक्रमणमा एकजना घाइते भएका छन् ।

पृथ्वीनगर–२ डिगाँउमा जंगलबाट आएको एउटा हात्तीलाई लखट्ने क्रममा सोही स्थान बस्ने ३५ बर्षीय देउ लिम्बुलाई हात्तीले सुढले टिपेर फ्याक्दा लिम्बु गम्भिर घाईते भएका हुन् ।

लिम्बुलाई उपचारका लागि ओम साई पाथिभरा अस्पताल भद्रपुर पठाइएको प्रहरीले जनाएको छ । सो

हात्तीलाई सीमा प्रहरी चौकी पृथ्वीनगरबाट आएका प्रहरी टोलीले जंगलतर्फ लखेटेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्