धनकुटामा पर्यटक भित्र्याउन मुस्कान समिति गठन

<span class='c1'>धनकुटामा पर्यटक भित्र्याउन</span> <span class='c2'>मुस्कान समिति गठन</span>

बिराटनगर फागुन १३,
धनकुटा जिल्लामा पर्यटक भित्र्याउने उदेश्यले महिला उध्मी कुसुम रानाको संयोजकत्वमा नौ सदस्यीय मुस्कान समिति गठन भएको छ । नवगठित समितिको उपाध्यक्षमा रेणु श्रेष्ठ , सचिव रिता राई , सहसचिव सावित्रा राई र कोषाध्यक्षमा हिमा निरौला रहेका छन । महिलाहरू मात्रै सहभागी यश संस्थाले धनकुटाको पर्यटन बढाउने लक्ष्य लिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्