मादक पदार्थ सेवान गरी झगडा हुँदा एक गम्भिर घाईते

<span class='c1'>मादक पदार्थ सेवान गरी झगडा</span> <span class='c2'>हुँदा एक गम्भिर घाईते</span>

बिराटनगर फाल्गुन १४

सप्तरी जिल्ला सारसोरस्थित मादक पदार्थ सेवान गरी एक आपसमा झगडा हुँदा एक जना गम्भिर घाईते भएका छन्। सप्तरीको सारसोर गाविस ८ स्थित सुर्य नारायण शाहको पसलमा सोहि स्थान बस्ने गोबिन्द शाह र श्याम कुमार मण्डल मापसे गरी झगडा हुँदा श्याम कुमार मण्डल घाईते भएका छन्। मापसे गरी सामान्य भनाभन हुँदा शाहले मण्डललाई बियरको बोतलले कंचटमा प्रहार गर्दा गम्भिर घाइते भएका हुन्। गम्भिर घाईते मंण्डललाई उपचारको लागि बिराटनगर पठाईएको छ। कुटपिट गरी फरार रहेका शाहको खोजतलास भईरहेको छ भने पसल धनि सुर्य नारायण शाहलाई सोधपुछको लागि इलाका प्रहरी कार्यालय बोधेबर्साइनमा राखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्