नदिमा गाडि फस्दा चालक बेपत्ता

<span class='c1'>नदिमा गाडि फस्दा</span> <span class='c2'>चालक बेपत्ता</span>

झापाको दमकबाट हिजो दिउँसो तास खेल्ने १६ जनालाई पक्राउ गरि प्रहरीले छाडेको छ । दमक – १३ बाट ताससहित पक्राउ परेका नेपाली कांग्रेसका वडा सभापति हेम सुवेदीसहित उनीहरु पक्राउ परे लगत्तै छुटेका हुन् । इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरिक्षक चरित्रविक्रम कार्की नेतृत्वको टोलीले सो समुहलाई प्रहरीका दुई वटा भ्यानमा कोचेर आज दिउँसो प्रहरी कार्यालय सम्म ल्याएको भएपनि चौतर्फी दबाब पछि छाडिएका बताइएको छ । तास खेल्ने गरेको सुचनाका आधारमा त्यहाँ पुगेपछि उनीहरुलाई रंगेहात समातिएको भएपनि खालमा तास र केही गिटीका टुक्रा, मकैका दानाहरु मात्रै फेला पारेको थियो । व्यवसायिक तास खेल्ने धन्दाको त्यस्तो गिरोहले गिटी, मकैका दाना आदीको रुपैयाँ तोकेर खेल्ने गरेको र खेल अन्तीम हुने समयमा मात्रै रकम लेनादेना हुने हुँदा खालमा प्रहरीले पैसा फेला पार्न नसकेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्