‘विप्लब’ नेतृत्वको नेकपा माओवादीको ‘मेची महाकाली एकिकृत युवा जागरण अभियान’ सुरु

<span class='c1'>‘विप्लब’ नेतृत्वको नेकपा माओवादीको ‘मेची महाकाली</span> <span class='c2'>एकिकृत युवा जागरण अभियान’ सुरु</span>

बिराटनगर  फाल्गुन  १६

नेत्रविक्रम चन्द ‘विप्लब’ नेतृत्वको नेकपा माओवादीको युवा संगठन राष्ट्रिय युवा जनस्वयंसेवकले ‘मेची महाकाली एकिकृत युवा जागरण अभियान’ पाँचथरको सदरमुकाम फिदिमबाट सुरु गरेको छ । राष्ट्रियताको सवालमा जनतालाई जागरुक बनाउने, माओवादी आन्दोलनबाट प्राप्त उपलब्धि नयाँ संविधानले समेट्न नसकेको सन्दर्भमा जनतालाई आन्दोलनमा उठ्न अपील गर्ने तथा भ्रष्टाचार, कालोबजारी, दलालीका विरुद्ध युवाहरुलाई सचेत वनाउने मूख्य उद्देश्यका साथ जनस्वयंसेवक उक्त अभियानको सुरुवात गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्