ठुलो परीमाणमा अवैध चाँदिसहित एक जनालाई पक्राउ

<span class='c1'>ठुलो परीमाणमा अवैध चाँदिसहित</span> <span class='c2'>एक जनालाई पक्राउ</span>

बिराटनगर फाल्गुन १७

सिरहा जिल्लाको पटेर्वा स्थित आज प्रहरीले ठुलो परीमाणमा अवैध चाँदिसहित एक जनालाई पक्राउ गरेको छ। सिरहा नगरपालिका १७ पटेर्वा स्थित मोटरसाईकल चेकजाच गर्ने क्रममा भारत कमलावारी ३ बस्ने ४० बर्षिय बेचन यादवलाई अवैध चादि सहित पक्राउ गरीएको हो। द्यच्३२ः८३९७ नम्बरको मोटरसाईकलको डिक्किमा लुकाई छिपाई राखीएको ९ केजी ५ सय ३० ग्राम चाँदिको तयारी गरगहना सहित एक जनालाई पक्राउ गरेको हो। चाँदि, मानिस र मोटरसाईकल ईलाका प्रहरी कार्यालय माडरले आफ्नो नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्