रिसको झोकमा आफ्नै आमालाई घाटी रेट्ने छोरी पक्राउ

<span class='c1'>रिसको झोकमा आफ्नै आमालाई</span> <span class='c2'>घाटी रेट्ने छोरी पक्राउ</span>

विराटनगर २२ फागुन । उदयपुर जिल्लामा आफ्नै छोरीले आमालाई धारीलो हतियार (हसिया) ले प्रहार गर्दा घाईते भएकी छन् । उदयपुर भलायोडाडा ३ बस्ने ४१ बर्षिया मनमाया बिकलाई शुक्रबार घरायसी बिवादका कारण आफ्नै छोरी १४ बर्षिया निर्मला बिकले धारिलो हतियार (हसिया) ले प्रहार गरी गम्भीर घाईते बनाएकी छिन्
। घाईते आमाको विपि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा उपचार भईरहेको छ । हतियार प्रहार गर्ने छोरीलाइ पक्राउ गरी जिल्ला प्रहरी कार्यालय उदयपुरमा ल्याई थप अनुसन्धान भईरहेको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्