खोटाङमा आगलागी , ३० लाख बढीको धनमाल नष्ट

<span class='c1'>खोटाङमा आगलागी , ३०</span> <span class='c2'>लाख बढीको धनमाल नष्ट</span>

आगलागीमा परी रत्नबहादुरको रु. ५ लाख ७० हजार, सञ्जयको ७ लाख ४२ हजार, डम्बरबहादुरको ५ लाख ७६ हजार ५ सय, हस्तबहादुरको ५ लाख ७३ हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक सरोज राईले बताए। रामकुमार र नवराज हाल जिल्लाबाहिर रहेकाले उनीहरुको क्षतिको बिबरण आउन बाँकी छ।

आगलागी पीडित ६ परिवारका छिमेकीकामा आश्रय लिएर बसिरहेका गाबिस सचिव गणेश कार्कीले बताए। उनीहरुलाई हालसम्म कुनै पक्षबाट पनि राहत उपलब्ध हुन सकेको छैन। मङ्गलबार बेलुका सुरु भएको आगो बुधबार बिहान मात्र नियन्त्रणमा आएको थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्