क्षेत्रिय फुटबल प्रतियोगीता २०७१ को उपाधि मोरङको सार्वजनिक माविलाई

<span class='c1'>क्षेत्रिय फुटबल प्रतियोगीता २०७१ को</span> <span class='c2'>उपाधि मोरङको सार्वजनिक माविलाई</span>

राजघाट २७ फाल्गुन
विजय धिमाल
नेपाल विध्ययालय फुटबल संघले आयोजना गरी सम्पन्न क्षेत्रिय फुटबल प्रतियोगीता २०७१ को उपाधि मोरङको सार्वजनिक माविले हत्याएको छ ।
मोरङ जिल्ला भरीका माध्यमिक विध्ययालय हुँदै पूर्वाञ्चलक्षेत्र भरीका माध्यमिक विध्ययालयलाई पछि पार्दै फाइनल सम्म सार्वजनिक मावि पुगेको हो । पूर्वाञ्चलक्षेत्रबाट मोरङ र सुनसरी जित हाँसिल गर्दै अघि बढ्दैगएको थियो । फाल्गुन २६ गते भएको फाइनल खेल चितवन जितपुरको कालिका अंग्रेजि माध्यमिक बोर्डीङ स्कुल र मोरङ राजघाटको सार्वजनिक माध्यमिक विध्ययालय बिच भएको थियो । अन्तिम समय सम्म खेल बराबरी भएपछि खेल ट्राइबेकरमा परिण भएको थियो । ट्राइबेकरमा ३–४ गोल गर्दै सार्वजनिक माध्यमिक विध्ययालयले उपाधि चुमेको हो । विजेता विध्ययालयले नगद रु २५ हजार सहित ट्रफि र प्रमाणपत्र द्वारा पुरस्कृत भएको विध्ययालयका प्रधनध्यापक टंक दुलालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्