बसको ठक्करबाट उर्लाबारीमा एक वृद्धाको घटनास्थलमै मृत्यु

बसको ठक्करबाट उर्लाबारीमा एक वृद्धाको घटनास्थलमै मृत्यु

उर्लाबारी चैत्र १

मोरङको उर्लाबारीमा  बसको ठक्करबाट एक वृद्धाको घटनास्थलमै मृत्यु भएको छ। आइतबार बिहान ८:३० बजे पूर्वबाट पश्चिम आउँदै गरेको ग१ख ५३३० नंको बसको ठक्करबाट मोरङ मधुमल्ला–५ की अन्दाजी ७० वर्षीया वृद्धा पद्मामाया विश्वकर्माको घटनास्थलमै मृत्यु भएको हो ।

ठक्कर दिने बस र त्यसका चालकलाई इलाका प्रहरी कार्यालय उर्लाबारीले नियन्त्रणमा लिएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्