बाहुनीमा आगलागी , ५ लाख बराबरको क्षति

बाहुनीमा आगलागी , ५ लाख बराबरको क्षति

मोरड.को बाहुनी ६ स्थित आज बिहान साढे १० बजे एक घरमा आगलागी भएको छ । सरिता खड्काको घरमा बिहान खाना खाईसकेर सबै जना बाहिर गएकाृ बेला घरकी एक स’स्त श्रवण महिलाले खाना पकाएको च’लोको खरानी घरपछाडी बारीमा फालेको केहि समयमै खरानीमा रहेको आगोले परालले छाएको घरको बेराबाट आगो सल्कीदा घर प”र्ण रुपमा क्षति भएको हो । आगलागी बाट घरमा रहेको नगद १८ हजांर रुपैया, गरगहना, मोबाइल, टिभि, अन्न, लत्ताकपडा गरी करिब ५ लाख बराबरको क्षति भएको पीडित खड्काले जानकारी दिइन् । आगो लागेको आधा घण्टा पछि स्थानीयबासी तथा बाहुनी शसत्र प्रहरी बलले नियन्त्रणमा लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्