उर्लाबारीमा होली कार्यक्रममा ज्योति मगर आउने

<span class='c1'>उर्लाबारीमा होली कार्यक्रममा</span> <span class='c2'>ज्योति मगर आउने</span>

उर्लाबारी चैत ८ ,

नेपालकी चर्चित गायिका ज्योति मगर उर्लाबारीमा हुने होली कार्यक्रममा आउने भएकी छिन । उर्लाबारी युवा समुहको आयोजनामा बुधबार हुने होली कार्यक्रममा ज्योति आउन लागेकि हुन । उर्लाबारी चोकमा आयोजना गरिने उक्त कार्यक्रममा ज्योतिका साथै अन्य स्थानीय कलाकारको प्रस्तुति रहने आयोजकले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्