बनस्थलिमा वार्षिक उत्सव तथा अभिभावक भेला सम्पन्न

<span class='c1'>बनस्थलिमा वार्षिक उत्सव तथा</span> <span class='c2'>अभिभावक भेला सम्पन्न</span>

विराटनगर÷ मोरङको कर्सिया–३ सोराभागमा रहेको बनस्थलि सेकेन्डरी बोर्डिङ स्कुलले १९ औ. बार्षिक तथा अविभावक दिवश मनाएको छ । स्कुलले विद्यालयको प्राङगणमा आइंतबार विभिन्न कार्यक्रम गरी मनाएको हो ।
वार्षिक उत्सवमा विद्यार्थीहरुले गीत, नृत्य,नाटकलगायतका विभिन्न प्रस्तुतीबाट अभिभावक, शिक्षक र अतिथिहरुलाई दिनभरी मनोरञ्जन दिएका थिए ।
कार्यक्रममा प्रमुख अतिथि प्याब्सनका पुर्व केन्द्रिय उपाध्यक्ष टिकाराम पुरी, प्याब्सनका केन्द्रिय सदस्य राजेश दास, प्याब्सनका पूर्वाञ्चल सल्लाहाकार रमेश मिश्र, प्याब्सनका मोरङका सह–सचिव संजयकुमार यादब, प्याब्सनका मोरङका कोषाध्यक्ष प्रेमलाल सिंह सुवाल,प्याब्सनका मोरङका जिल्ला सदस्यद्व विकर्ण विष्ट र जिेतेन्द्र दास, नुप्का मोरङका अध्यक्ष तिर्थराज घिमिरे, अभिभावक संघ पुर्वाञ्चलका अध्यक्ष देवि पन्थि र स्कुलका प्रिन्सिपल काशिलाल राजवंशीलगायतले बोलेका थिए ।
स्कुलममा नर्सरी देखी कक्षा १० सम्म छ सय विद्यार्थीहरु अध्यनरत रहेका छन् । स्कुलबाट २०७१ को परीक्षमा स्कुल प्रथमहुने रोहिनी राजवंशीलाई सम्मान गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्