पकलीमा बाँस बोकेको ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु

पकलीमा बाँस बोकेको ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु

सुनसरीको पकलीमा आज बिहान बाँस बोकेको ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा उदयपुरका गौरव राय छन् भने अर्का एक जनाको सनाखत नभएको प्रहरीले जनाएको छ। स१त ३२८८ नम्बरको उक्त ट्याक्टर ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्