ट्रकको ठक्करबाट बेलबारीमा एकको मृत्यु

<span class='c1'>ट्रकको ठक्करबाट बेलबारीमा</span> <span class='c2'>एकको मृत्यु</span>

बिराटनगर चैत १७ , मोरङको बेलबारीमा मंगलबार ट्रकको ठक्करबाट एकको मृत्यु भएको छ । बेलबारीको लोहोन्द्रा खोला नजिकै ना ५ ख ५८६ नम्बरको ट्रकले को १२ प ७८०५ नम्बरको स्कुटरलाई ठक्कर दिदा पथरीका ३३ बर्षिय कृष्ण तिम्सिनाको घटनास्थलमै मृत्यु भएको थियो भने स्कुटर पछाडि सवार महिला घाइते भएकी छिन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्