बाबुको कुटाइबाट छोरी घाइते

<span class='c1'>बाबुको कुटाइबाट</span> <span class='c2'>छोरी घाइते</span>

खोटाङ चैत १६ , खोटाङमा बाबुको कुटाइबाट डेढ वर्षकी बालिका घाइते भएकी छिन् । झड्केला बाबु बुईपा १ का चइन्ध्वज राईको कुटपिटबाट १८ महिनाकी ग्रिष्मा राई घाइते भएकी हुन । कुटपिटबाट पिठ्युँ ,ढाड , पेट, खुट्टा लगायतका शरीरका विभिन्न भागमा चोट लागेको उनलाई अहिले जिल्ला अस्पताल दिक्तेलमा राखिएको छ भने कुटपिट गर्ने बाबुलाई प्रहरीले पक्राउ गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्