भिरबाट लडेर एक व्यक्तिको मृत्यु

भिरबाट लडेर एक व्यक्तिको मृत्यु

उर्लाबारी, चैत १७
मोरङको रमितेखोलामा भिरबाट लडेर एक व्यक्तिको घटनास्थलमै मृत्यु भएको छ।
रमितेखोला–९ स्थित शिरिषे पाखाको भिरबाट लडेर सोही गाविसको वडा नम्बर–२ मा बस्ने ४० वर्षीय शुक्र राईको मङ्गलबार साँझ मृत्यु भएको हो।
मृतक राईको शवलाई शवपरीक्षणका लागि प्राथमिक स्वास्थ्य केन्द्र मङ्गलबारेमा राखिएको इलाका प्रहरी कार्यालय उर्लावारीले जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्