उदयपुरको तपेश्वरीमा सोमबार साँझ आगलागी हुँदा २ लाख बराबरको क्षती

उदयपुरको तपेश्वरीमा सोमबार साँझ आगलागी हुँदा २ लाख बराबरको क्षती

बिराटनगर चैत्र २३

उदयपुरको तपेश्वरी १ मा सोमबार साँझ आगलागी हुँदा २ लाख बराबरको क्षती भएको छ। सोही स्थान बस्ने भिम बहादुर राईको घरको चुल्होबाट अचानक आगो सल्कन गई आगलागी भएको थियो। आगलागीबाट फुसको छानो भएको १ तले घर र घरमा भएको सम्पुर्ण समान जल्दा २ लाख बराबरको क्षती भएको पिडितले बताएका छन्। आगो प्रहरी र स्थानियको सहयोगमा नियन्त्रणमा लिएको प्रहरी चौकी भागलपुरले जनाएको छ।
००००००००००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्