प्रहरीले ४७ किलो गाँजासहित एक जनालाई पक्राउ

<span class='c1'>प्रहरीले ४७ किलो गाँजासहित</span> <span class='c2'>एक जनालाई पक्राउ</span>

सप्तरीको मलहनिया ९ बाट प्रहरीले ४७ किलो गाँजासहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मल्हनिया ९ का ४० वर्षिय सोभकलाल यादव छन्। जिल्ला प्रहरी कार्यालय सप्तरी र प्रहरी चौकी बेल्हीबाट खटिएको प्रहरी टोलीले उनलाई गाँजा तस्करी गर्दै गरेको अवस्थामा आज बिहान पक्राउ गरिएको हो। बरामद गाँजा र मानिसलाई थप अनुसन्धानकालागी जिल्ला प्रहरी कार्यालय सप्तरीमा राखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्