मोटरसाइकलको ठक्करबाट पैदलयात्री घाइते-दुहवि

मोटरसाइकलको ठक्करबाट पैदलयात्री घाइते-दुहवि

दुहवि चैत्र २४
सुनसरीको दुहवी(भलुवा नगरपालिका ३ स्थित दुहवी(ईनरुवा सडक खण्डमा मंगलबार साँझ मोटरसाइकलको ठक्करबाट पैदलयात्री घाइते भएका छन्। अल्फावेट खुल्न नसकेको ३०८१ नम्बरको रातो पल्सर मोटरसाइकले स्थानीय  ५० बर्षिय कालुप्रसाद चौधरीलाई ठक्कर दिएको थियो। ठक्करबाट गम्भिर घाइते चौधरीलाई उपचारको लागि वि.पी. कोइराला स्वास्थ्य  बिज्ञान प्रतिष्ठान पठाइएको छ भने ठक्कर दिने मोटरसाइकल  र चालक फरार रहेकाले खोजि कार्य भइरहेको इलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्