बेलबारीमा यु-१४ फुटबल सुरु

<span class='c1'>बेलबारीमा यु-१४</span> <span class='c2'>फुटबल सुरु</span>

बेलबारी, २५ चैत्र । बेलबारीमा सुरु भएको अन्डर १४ फुटबल प्रतियोगितामा बेलबारीले भलुवालाई पराजित गरेको छ । बेलबारी बजार युवा समुहको आयोजनामा लोहन्द्रा खेल मैदानमा आज बाट सूरु भएको खेलमा बेलबारीको यु–१४ टिमले भलुवाको टिमलाई ३–० गोल अन्तरले पराजित गरेको हो । प्रतियोगिता अन्तर्गत आज  लालभित्ति र बेलचौरीको यु १४ टोली प्रतिष्पर्धा गर्नेछन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्