खोर्सानेमा मोटरसाइकलको ठक्करबाट दुई घाइते

<span class='c1'>खोर्सानेमा मोटरसाइकलको ठक्करबाट</span> <span class='c2'>दुई घाइते</span>

मोरङ,चैत्र २८

मोरङको कोशी हरैचा -४ खोर्सानेमा शनिबार साँझ मोटरसाइकलको ठक्करबाट एक महिला र एक पुरुष घाइते भएका छन्।

राजमार्गमा पूर्व बाट पश्चिमतर्फ आइरहेको २० प ३१६६ नम्बरको मोटरसाइकलले पैदल यात्री सोहि स्थानबस्ने २३ बर्षिय निकी श्रेष्ठ लाई ठक्कर दिएको थियो।

घाईते निकीको खोर्सानेकै क्लिनिकमा उपचार भई रहेको छ भने ठक्कर दिने चालक केराबारी-३ आपचौक बस्ने २० बर्षिय को जिवन रोक्का समेत घाइते भइ बिराटनगर न्युरोमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

ठककर दिने मोटरसाइकल इलाका प्रहरी कार्यालय बेलबारीमा राखिएको उक्त कार्यालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्