काठमान्डौमा जन्मे हुर्के पनि बिराटनगर पुर्खेली घर साथै मामा घर भएकी सुन्दर नायिका तथा भिडियो जकि आस्मा दाहाल एक कार्यक्रमका लागि बिराटनगर आएको बेला आवर बिराटनगर डट नेटका बिबेक दाहालले वहा संग गरेको कुराकानी :
१) कसरी यो क्षेत्रमा प्रवेस भयो ?
२) तपाइको सानै देखिको रुची हो यो क्षेत्रमा ?
३) सानो पर्दामा पनि काम गर्नु भयो अनि चलचित्रमा पनि काम गर्दै हुनुहुन्छ , दुवै क्षेत्रमा भिन्नता के पाउनुभयो ?
४) नाइँ नभन्नु ल ३ को "अलिकति स्विट.." बोलको गीतले अझ तपाइलाई यो क्षेत्रमा चिनायो हैन ?
५) अबको करियर फिल्म क्षेत्रमै बनाउने सोच छ कि अन्य कुरा गर्छु भन्ने सोच छ ?
६) फिल्म क्षेत्रमा नै लागेर जीवन चलाउन सकिने अवस्था छ अहिले ?
७) चलचित्र छान्नु पर्दा कस्तो कुरामा ध्यान दिनुहुन्छ तपाई ?
८) परिवारबाट कस्तो साथ पाउनु भएको छ ?
९) चलचित्र बाहेक अन्य के मा रुची छ ?
१०) तपाइको बिराटनगरसंगको नाता के छ ?
११) बिराटनगरको के कुरा चाहि एकदमै मन पर्छ ?
१२) के कुराले बिराटनगर अझ प्यारो भएको छ तपाईलाई ?
१३) अन्त्यमा के भन्न चाहनुहुन्छ यस क्षेत्रमा आउन रुची राख्नेहरुलाई ?