अगुल्टोले हिर्काएर श्रीमतीको हत्या

<span class='c1'>अगुल्टोले हिर्काएर</span> <span class='c2'>श्रीमतीको हत्या</span>

भोजपुर, चैत्र २९ गते।

भोजपुरको सानोदुम्वा गाविसमा आईतबार एक पुरुषले आफ्नै श्रीमतीलाई अगुल्टोले हिर्काएर हत्या गरेका छन्।

सानोदुम्बा ९ बस्ने बम बहादुर राईले अगुल्टोले हिर्काएर ५३ वर्षिया पत्नी प्रेम कुमारी राईको हत्या गरेका हुन्। राईलाई आइतबार राती घरायसी वाद विवाद हुँदा पति बम बहादुरले बलिरहेको अगुल्टोले टाउकोमा हिर्काएका थिए।

टाउकोमा गम्भीर चोट लागेकी महिलालाई उपचारकालागी लैजानेक्रममा उनको बाटैमा मृत्यु भएको प्रहरी चौकी वास्तिमले जनाएको छ। घटनास्थलमा प्रहरी चौकी वास्तिमबाट प्रहरी टोली खटिगई अभियुक्त बम बहादुरलाई नियन्त्रणमा लिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्