इटहरीमा अमेरिकन फर्म्याटको प्रि-स्कुल किन्डरपिल्लर

<span class='c1'>इटहरीमा अमेरिकन फर्म्याटको</span> <span class='c2'>प्रि-स्कुल किन्डरपिल्लर</span>

बिराटनगर चैत्र ३० ,

सुनसरीको इटहरीमा अमेरिकन फर्म्याटको प्रि-स्कुल किन्डरपिल्लर संचालनमा आएको छ । kinnerpillarस्कुलको चैत्र १८ गते सुनसरीका प्रमुख जिल्ला अधिकारी मोहन प्रसाद चापागाईंले उद्घाटन गर्नुभएको थियो । यसका साथै भारतबाट आउनु भएका अरभिंदर कौरले सकारात्मकरुपमा अभिभावकत्व कसरी निभाउन सकिन्छ भन्ने बिषयमा अविभावकहरुलाई प्रशिक्षण दिनुभएको थियो  । अमेरिकन शिक्षण बिधिबाट उक्त स्कुलमा के.जी सम्मको लागि भर्ना खुलेको स्कुलकी निर्देशक श्रुति शर्माले जानकारी दिनुभयो । अन्य स्कुल भन्दा गुणस्तरीय र बालबालिका मैत्री बिधिबाट उक्त स्कुलले पढाइ संचालन गर्ने पनि शर्माले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्