उर्लाबारीको हिमालय बालसंसार स्कुलमा बिबिध कार्यक्रम सम्पन्न

<span class='c1'>उर्लाबारीको हिमालय बालसंसार स्कुलमा</span> <span class='c2'>बिबिध कार्यक्रम सम्पन्न</span>

विजय धिमाल
उर्लावारी ३० चैत्र
मोरङको उर्लावारी नगरपालिका ६ मंगलबारे स्थित हिमालय बालसंन्सार इङलीस सेकेनडरी बोर्डीङ स्कुलले नयाँ वर्ष २०७३ सालको शुभकामना, रिजल्ट प्रकाशन गर्दै पुरस्कार तथा सम्मान कार्यक्रम गरेको छ ।
कार्यक्रममा कक्षा नर्सरी देखि ७ सम्मका विध्यार्थीहरुले परिक्षामा सतप्रतिशत अंकल्याई प्रथम, द्वितिय र त्रितियलाई पुरस्कार तथा सम्मान गरेको हो । लगायग बेष्ट डिसिप्लेन, क्लास टपर, अनुसासन, बढी हाजीरहुने लगायत विविध विधामा विध्यार्थीहरुलाई पुरस्कार तथा सम्मान गरीएको छ । अहिले शिक्षा क्षेत्रमा पतिशपर्धा तिब्र रहेको सकारात्मक मान्दै झुटा आश्वाशन दिदै विध्यार्थी र अभिभावक फकाई विध्यार्थी तान्ने नराम्रो खेल रहेको विध्ययालयका प्रध्ययानध्यपक रुद्र बहादुर खड्काले आफनो कुरा राखेका थिए । थप्दै विध्यार्थी र अभिभावकको मर्जीले पढ्न र पढाउनु पाउनुपर्ने, र हालको परिस्तीथीमा कक्षा ८,९ र १० कक्षाका विध्यार्थीहरु अत्याधिक विग्रदै गएको अवस्था छ यस कुरामा अभिभावक सजक रहना आवस्यक छ ।
विगत २०४१ साल देखि विध्यालय संचान र परिक्षा नतिजा राम्रै रहेको छ । भावि दिनमा यस बिध्ययालयलाई प्लस टु सम्म बनाउने योजना रहेको विध्यालय परिवार बताउछन । यसै वर्ष देखि विध्यार्थी प्रतिभाहरु प्रस्फुटन गर्न र विध्ययालयका हरेक गतिविधिहरु समेट्ने हेतुले प्रमुख अतिथि द्वारा विमोचान समेत गरीयो । कार्यक्रमको प्रमुख अतिथि कमल नारायण मल्लीक अतिथिहरुमा सह प्रध्ययानध्यपक रेहेन्द्र बहादुर थापा, फउन्डर चन्द्र कुमार राई लगायत स्थानिय वुद्धीजिवि तथा समाजसेवि व्यक्तिहरु रहेका थिए भने विध्ययालयका प्रध्ययानध्यपक रुद्रबहादु खड्काको सभापतित्वका कार्यक्रम समापन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्