इनरुवा सरसफाइमा लागे युवा

<span class='c1'>इनरुवा सरसफाइमा</span> <span class='c2'>लागे युवा</span>

बिराटनगर बैशाख ३ , इनरुवा सरसफाइ गर्नका लागि इनरुवाका युवाहरु लागि गरेका छन । "युथ अफ इनरुवा" ले बैशाख ४ गते शनिबार इनरुवा सरसफाइ अभियान सुरु गर्ने भएको छ । शनिबार बिहान ६ बजे बाट इनरुवा सरसफाइ अभियान सुरु हुने युथ अफ इनरुवाका अाषिस जैनले बताए । युथ अफ इनरुवाले इनरुवाको बिकासका लागि विभिन्न कार्यक्रम गर्दै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्