फुटबल हेरिरहेका दर्शकको चट्याङले मृत्यु

<span class='c1'>फुटबल हेरिरहेका दर्शकको</span> <span class='c2'>चट्याङले मृत्यु</span>

बिराटनगर बैशाख १२, खोटाङको बाकि्सलामा जारी बाक्सिला गोल्डकप हेरिरहेका एक दर्शकको चट्याङबाट मृत्यु भएको छ । खेल हेरिरहेका सप्तेश्वर ४ का ६० वर्षका जगत बहादुर राईको चट्याङबाट घटनास्थलमै मृत्यु भएको थियो । चट्याङले पाँच जना गम्भीर घाइते र अन्य १० जना सामान्य घाइते भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्