विद्युत चोरी गर्ने पक्राउ

<span class='c1'>विद्युत चोरी</span> <span class='c2'>गर्ने पक्राउ</span>

बिराटनगर बैशाख १२ , विद्युत चोरी तथा हुकिङ नियन्त्रण अभियान अन्तर्गत सप्तरीमा विद्युत चोरी गर्ने दुई दर्जन व्यक्ति पक्राउ परेका छन । जिल्लामा खटिएको अनुगमन टोलीले एकैदिन दुई दर्जनलाई विद्युत चोरी गर्ने अभियोगमा पक्राउ गरिएको हो । उनिहरुलाई विद्युत ऐन अनुसार कार्वाही हुने प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्