बक्राहा खेलामा पुल सिल्यान्यास

<span class='c1'>बक्राहा खेलामा</span> <span class='c2'>पुल सिल्यान्यास</span>

सन्तोष गौतम
मोरङको मधुमल्ल–४ मा रहेको बक्राहा खेलामा पुल निमार्णको औपचारीक रुपमा सिलन्यास गरीएको छ । माननिय सभासद द्धय नेपाली कांगे्रस क्षेत्र नं. ९ का सभासद डिकबहादुर लिम्बु र नेकपा एमालेका समानुपातीक सभाषद पर्तमान धिमालले संयुक्त रुपमा पुलको शिलन्यास गुर्न भएको छ ।
लामो समय देखी बक्राहा खोलामा पुल्ल बन्ने भने पनी ठेक्का लागेर पनि प्रविधीक रुपमा समस्या आएका कारण काम सुरु हुन सकेको थिएन ।
सो पुलको कुल लागत ९ करोड ४७ लाख ६ हजार ९ सय ९६ रुपया १० पैसा रहेको पुलको ठेक्का बि.टी.कन्ट्रकसनले पाएको छ । सो लम्बाई १९२ मिटर ५ वडा लेन्थ स्पेन चौडाई ११ मीटर र उचाई १२.५ मीटर रहेकोछ । भने पुल निर्माण २०७५ असार भित्रमा निर्माण सम्पन्न हुनेछ । सोे पुल निर्माण भएपछी मधुमल्ला , टाँडी, रमिते, लगायत गावीसका जनतालाई प्रत्यक्ष रुपमा लावान्भीत हुनेछन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्