प्रहरीमाथि खुकुरी प्रहार

<span class='c1'>प्रहरीमाथि खुकुरी</span> <span class='c2'>प्रहार</span>

इलामको समाल्वुङ ८ रमिते डाँडामा आज बिहान प्रहरी सहायक निरिक्षक माथि धारीलो हतियार प्रहार भएको छ। प्रहरी चौकी समाल्वुङबाट खटिएका प्रहरी सहाक निरिक्षक इन्चनाथ प्रधानलाई सोही स्थान बस्ने ४० बर्षिय कृष्ण बहादुर बम्जनले मादक पदार्थ सेवनगरी एक्कासी खुकुरीले प्रहार गरेका थिए। खुकुरी प्रहारबाट घाइते भएका प्रधानलाई उपचारको लागि बिर्तामोड स्थित बिएनसी अस्पताल लगिएको छ भने खुकुरी प्रहार गर्ने बम्जन प्रहरी चौकी समाल्बुङको नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्