तेह्रथुमको म्याङलुङमा बिधुत सर्ट भई एक घरमाआगलागी ,

तेह्रथुमको म्याङलुङमा बिधुत सर्ट भई  एक घरमाआगलागी ,

तेह्रथुम, बैशाख २२ गते ।

तेह्रथुमको म्याङलुङ नगरपालिका ७ जिरिखिम्ती बजारमा मंगलबार राती बिधुत सर्ट हुँदा एक घरमा आगलागी भएको छ।

स्थानीय दुर्गा बहादुर खड्काको तिन तले घरको माथिल्लो तलामा रहेको भान्सामा मंगलबार राती ११;३० बजे बिधुत लाईन सर्ट हुँदा आगलागी भएको हो।

आगलागीबाट खड्काको भान्सामा रहेका सामानहरु जल्दा अन्दाजी तिन लाख बराबरको क्षती भएको बताइएको छ। आगलागी स्थानीयवासी, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली मिलेर वारुणयन्त्रको सहयोगमा राती १२;३० बजे निभाएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्