अवैध काठसहित पिकअप नियन्त्रणमा

<span class='c1'>अवैध काठसहित</span> <span class='c2'>पिकअप नियन्त्रणमा</span>

बिराटनगर,बैशाख २७ : धनकुटा नगरपालिका १ स्थित हिलेमा आज पिकअप गाडीमा लुकाई छिपाई ल्याउदै गरेको अवस्थामा अवैध सखुवाको काठ प्रहरीले बरामद गरेको छ।

धनकुटाको खोकुबाट हिलेतर्फ ल्याउदै गरेको को १ ज १५४६ नम्बरको पिकअपबाट सखुवाको अवैध एघार क्युवि फिट काठ बरामद भएको हो ।
हिलेस्थित चाँदनी चौकमा उक्त पिकअपलाई रोकी चेकजाँच गर्दा बिभिन्न साईजका २२ थान चौखट लकडी बरामद भएको प्रहरी चौकी हिलेले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्