२२०० वर्ष पुरानो किच्चकवध क्षेत्र उत्खनन्

<span class='c1'>२२०० वर्ष पुरानो</span> <span class='c2'>किच्चकवध क्षेत्र उत्खनन्</span>

 

सरोज लम्साल

झापा जिल्लाको पृथ्वी नगर किच्चकवध क्षेत्रलाई महाभारत कालसँग जोडेर हेर्न सकिन्छ । त्यस क्षेत्रमा पुरातत्व विभागबाट २०५८ साल देखि उत्खनन् र संरक्षण कार्य हाल पनि भइरहेको छ । पुरातत्व विभागबाट २०७२/१२/२१ देखि २०७३/०१/२२ गते सम्म उत्खनन् गरियो, पुरातत्व विभागबाट खटीएका ५ saaजनाको टोली उद्धव आचार्य, विष्णु पाठक, भक्त लक्ष्मी महर्जन, विराट बहादुर थापा र राजकुमार वन्ञन थिए । उत्खनन् गर्दा माटोको भाडाहरु भेटिएको छ  । पूवाञ्चलकै रमणिय ठाउँ मध्ये यस किच्चकवधको महत्व बढाउन जरुरी छ । किच्चकबधको अवशेष २२०० वर्ष पुरानो भएको अनुमान छ । यस क्षेत्र १० विगहा फैलिएको छ यस क्षेत्रबाट मेचि नदिको मनोरम दृश्य हेर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्