पानीमा डुबेर बृद्धको मृत्यु

पानीमा डुबेर बृद्धको मृत्यु

बिराटनगर,११ जेष्ठ : मोरङको बेलबारी नगरपालिका ४ मा ७० वर्षिय बृद्धको पानीमा डुबेर मृत्यु भएको छ । स्थानीय पूर्ण बहादुर गुरुङको आज बिहान पानीमा डुबेर मृत्यु भएको हो ।

घरबाट ४ बजे मर्निङ वाकमा निस्केका गुरुङ घर नजिकैको कलभर्टमा बिहान डुबेको अवस्थामा मृत फेला परेका थिए ।घटनाबारे अनुसन्धान भइरहेको घटनास्थलमा इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्