झापामा पानी जमेको खाल्डोमा डुबेर तीन वर्षिया बालिकाको मृत्यु

<span class='c1'>झापामा पानी जमेको खाल्डोमा डुबेर</span> <span class='c2'>तीन वर्षिया बालिकाको मृत्यु</span>

झापा, जेष्ठ २०

झापाको गरामनी गाविसमा पानी जमेको खाल्डोमा डुबेर बुधबार तीन वर्षिया एक बालिकाको मृत्यु भएको छ।

गरामनी १ स्थित मियाँबारी बस्ने छुलु मुस्लिमको छोरी मेहनुर मुस्लिमको घर पछाडी रहेको खाल्डोमा डुबेर मृत्यु भएको हो।

मेहनुरलाई बुधबार सांझ आफन्तले खाल्डोमा डुबी रहेको भेटेर उपचारकालागी बिएनसि अस्पताल बिर्तामोड लगेका थिए।

उनको सोही अस्पतालमा उपचार हुँदा हुँदै सांझ ८ बजे मृत्यु अस्थायी प्रहरी पोष्ट गरामनीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्