टंकीसिनवारीमा एक महिलाद्वारा आत्महत्या

<span class='c1'>टंकीसिनवारीमा एक</span> <span class='c2'>महिलाद्वारा आत्महत्या</span>

बिराटनगर जेठ २३ ,

मोरंगको  टंकीसिनवारीमा एक महिलाले झुन्डिएर आत्महत्या गरेकी छिन । ऋषिदेव टोलकी ५० वर्षीय लादिया ऋषिदेवले आत्महत्या गरेकी हुन् । घरको वरंडामा साडीको पासो लगाई उनले आत्महत्या गरेको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्