भारतको दिल्ली आसपास भुकम्प

<span class='c1'>भारतको दिल्ली</span> <span class='c2'>आसपास भुकम्प</span>

भारतमा ४ दशमलव ७ रेक्टर स्केलको भूकम्प गएको छ। अमेरिकी भूगर्भ विज्ञान केन्द्रले भुकम्प गएको जनाएको छ । राजधानी दिल्ली र आसपासका क्षेत्रमा भूकम्प महसुस भएको थियो । भूकम्पको केन्द्रविन्दु दिल्ली र हरियाणाको बीच भागमा रहेको केन्द्रले जनाएको छ । भूकम्पले पुर्याएको क्षति बारे जानकारी आउन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्