भारतमा खाना ढिला दिएको भन्दै श्रीमतिको गोली हानी हत्या

<span class='c1'>भारतमा खाना ढिला दिएको भन्दै</span> <span class='c2'>श्रीमतिको गोली हानी हत्या</span>

भारतमा एक व्यक्तिले खाना ढिला दिएको भन्दै श्रीमतिको हत्या गरेका छन् ।  शनिबार बेलुका रक्सीले मातेर घर पुगेका अशोक कुमार नाम गरेका ती व्यक्तिले खाना ढिला दिएको भन्दै श्रीमतिको टाउकोमा गोली हानेका थिए ।
गोलीले घाइते सुनैनाको उपचारका क्रममा निधन भएको बीबीसीले जनाएको छ ।  शनिबार बेलुका रक्सीले मातेर घर पुग्नासाथ उनी श्रीमतिसँग झगडा गर्न थालेका थिए ।  त्यसको केहीबेरमा खाना खान दिन ढिला गरेको भन्दै गोली प्रहार गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्