चीनमा एक होटलमा शुक्रबार विहान शक्तिशाली विस्फोट

चीनमा एक होटलमा शुक्रबार विहान शक्तिशाली विस्फोट

बेइजिङ । पूर्वी चीनमा अविस्थत सहर हाङ्जोउमा एक होटलमा शुक्रबार विहान शक्तिशाली विस्फोट भएको छ । शुक्रबार विहान खाजाखाने व्यस्त समयमा भएको यस विस्फोटमा परी दुई व्यक्तिको मृत्यु हुनुको साथै अन्य ५५ जना घाइते भएका छन ।

सुरक्षा अधिकारीले क्यामरामा कैद गरेको दृश्यमा पूर्वी चीनको पूर्वी सहर हाङ्गजोउमा भएको यस विस्फोटबाट सडकमा गुडिरहेको कारमा सवार एकजना र साइकलमा सवार अर्का एकको निधन भएको हो । विस्फोटका कारण सडकको स्कूटरलाई समेत धुवाँ र धुलोले छोपेको थियो । रासस÷एपी 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्