पाकिस्तानका प्रधानमन्त्री नवाफ सरिफ बर्खास्त

<span class='c1'>पाकिस्तानका प्रधानमन्त्री नवाफ</span> <span class='c2'>सरिफ बर्खास्त</span>

काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफलाई त्यहाँको सर्वोच्च अदालतले पनामा पेपर्समा खुलासा गरिएको भ्रष्टाचारको मामिलामा दोषी ठहर गरेको छ । समाचार एजेन्सीहरूका अनुसार शुक्रवार गरिएको फैसलापछि प्रधानमन्त्री नवाज सरिफ पदका लागि अयोग्य ठहर भएकाले अपदस्थ भएका हुन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्