उत्तर प्रदेशदेखि विहारसम्म फेरि बाढीको खतरा

<span class='c1'>उत्तर प्रदेशदेखि विहारसम्म</span> <span class='c2'>फेरि बाढीको खतरा</span>

गंगा नदीको जलस्तर निरन्तर बढिरहेको र उत्तर प्रदेशदेखि विहारसम्म फेरि बाढीको खतरा देखिएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । समाचारअनुसार पटनाको गान्धीघाटमा गंगाको जलस्तर खतराको चिह्नभन्दा माथि पुगेको छ । पुनपुन र अरू सानातिना नदी पनि उर्लेका छन् ।

पटनाको श्रीपालपुरमा गंगाको जलस्तर प्रतिघण्टा २ सेन्टिमिटरका दरले बढिरहेको समाचारमा जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्