दक्षिण रसियामा बस समुद्रमा खस्दा १४ जनाको मृत्यु

<span class='c1'>दक्षिण रसियामा बस समुद्रमा</span> <span class='c2'>खस्दा १४ जनाको मृत्यु</span>

मस्को । रसियाको दक्षिणी क्षेत्र क्रास्नोडोरमा शुक्रबार एउटा बस समुद्रमा खस्दा कम्तीमा १४ जनाको मृत्यु भएको रसियाली अनुसन्धान समितिले जनाएको छ ।

स्थानीय एक कम्पनीका कामदारहरू बोकेको बस तमानमा बन्दै गरेको तटवन्धबाट ब्लाक सीमा खस्दा १४ जनाको मृत्यु भएको र २० जना अन्य घाइते भएका समितिले जनाएको छ । बसमा ३५ जनाभन्दा बढी व्यक्ति यात्रारत थिए ।

समितिले घटनाबारे छानवीन शुरु गरिसकेको छ । घटनास्थलमा उद्धार टोली पुगी पानीभित्र रहेको गाडीमा केही यात्रुभएका हुनसक्ने विश्वासमा गाडीसहित अन्य मृतकको उद्धार कार्य भइरहेको छ । रासस/सिन्ह्वा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्