पाकिस्तानकी पूर्वविदेशमन्त्री हिना सेक्स भिडियो सार्वजनिक भएका कारण चर्चामा

पाकिस्तानकी पूर्वविदेशमन्त्री हिना सेक्स भिडियो सार्वजनिक भएका कारण चर्चामा

पाकिस्तान । पाकिस्तानकी पूर्वविदेशमन्त्री हिना रब्बानी फेरि एकपटक चर्चामा आएकी छिन् । यस पटक हिनाको सेक्स भिडियो सार्वजनिक भएका कारण चर्चामा आएकी हुन् ।

हिना विवाहित भएपनि पूर्वराष्ट्रपति आसिफ अली जरदारी र बेनजिर भुट्टोका छोरा बिलावल भुट्टोसँग प्रेम सम्बन्धमा छिन् । हिना अहिले उनै प्रेमीसँगको सेक्स भिडियो लिक भएपछि चर्चामा रहेकी हुन् ।

पाकिस्तानकी पूर्वविदेशमन्त्री हिनाको अश्लील भिडियोले पाकिस्तानसहित विश्वभरि उत्पात मच्चाएको छ । पाकिस्तानी हिना रब्बानीको आफ्नो कार्यकालका बेला आफ्नो सौन्दर्यताका कारण धेरै चर्चा कमाएकी थिइन् ।

हिनाले प्रयोग गर्ने सामान र लगाउने कपडा, चश्मा, व्याग लगायतका कुराले सधै चर्चामा रहने गर्छिन् । हिनाको विवाह धनाढ्य व्यापारी फिरोज गुल्जारसँग भएको थियो । तर, हिना प्रेमी बिलावलसँग नजिकको सम्बन्धमा सधै रहने गर्थिन् ।

हिना र बिलावलको अचानक अश्लील भिडियो सार्वजनिक भएपछि दुबै समस्यामा परेका छन् । अश्लील भिडियो लिक हुँदा पनि दुबैले खासै महत्व नदिएको समाचारमा उल्लेख छ । – एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्