ब्रिटिश लेखक काजुओ इसिगुरोलाई नोबेल साहित्य पुरस्कार

ब्रिटिश लेखक काजुओ इसिगुरोलाई  नोबेल साहित्य पुरस्कार

ब्रिटिश लेखक काजुओ इसिगुरोलाई यसवर्षको नोबेल साहित्य पुरस्कार प्रदान गरिने भएको छ ।

उपन्यासकार काजुओलाई बेजोड भावनात्मक शक्ति भएका व्यक्ति भनिएको छ । संसारसँगको सम्बन्धबारे भ्रमपूर्ण भावको गहिराइ पत्ता लगाएको भन्दै उनलाई पुरस्कार प्रदान गरिन लागेको हो ।  ६२ वर्षीय लेखकका चर्चित उपन्यासहरु ‘द रिमेन्स अफ दि डे’, ‘नेभर लेट मि गो’ लगायत चर्चामा रहेका छन् । उनले अहिलेसम्म ८ वटा पुस्तक लेखेका छन् भने ती ४० भाषामा रुपान्तरण गरिएको बीबीसीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्