न्युयोर्कमा एक ट्रक चालकले साइकल लेनमा ट्रक हमला गर्दा ८ जनाको मृत्यु

<span class='c1'>न्युयोर्कमा एक ट्रक चालकले साइकल लेनमा</span> <span class='c2'>ट्रक हमला गर्दा ८ जनाको मृत्यु</span>

अमेरिकाको न्युयोर्कमा एक ट्रक चालकले साइकल लेनमा ट्रक हमला गर्दा ८ जनाको मृत्यु भएको छ ।  प्रहरीकाअनुसार यसलाई चरमपन्थी आक्रमणको रुपमा लिइएको छ ।

चालकलाई प्रहरी हिरासतमा लिइएको छ ।  २९ वर्षका चालक सन् २०१० मा अमेरिका पुगेको बीबीसीले जनाएको छ ।

आक्रमणमा ११ जना घाइते भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्