साउदी अरबका राजकुमारको हेलिकोप्टर दुर्घटनामा मृत्यु

<span class='c1'>साउदी अरबका राजकुमारको</span> <span class='c2'>हेलिकोप्टर दुर्घटनामा मृत्यु</span>

साउदी अरबका राजकुमारको हेलिकोप्टर दुर्घटनामा मृत्यु  भएको छ । यमनको सीमा क्षेत्रमा हेलिकोप्टर दुर्घटनामा मृत्यु भएको बीबीसीले जनाएको छ ।
राजकुमार मंसुर बिन मुकरिन असीर प्रान्तका डेपुटी गभर्नर भएको बताइएको छ । हेलिकोप्टर दुर्घटनाको कारण भने अहिलेसम्म प्राप्त हुन सकेको छैन ।
दक्षिणी साउदीको आभा शहर क्षेत्रमा दुर्घटनामा परेको हो । हिजो मात्रै साउदीका राजकुमार, मन्त्री, उद्योगीको बैंक खाता रोक्का गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्