ईरान र इराकको सीमा क्षेत्रमा गएको भूकम्पमा परी ६१ जनाको मृत्यु

<span class='c1'>ईरान र इराकको सीमा क्षेत्रमा गएको</span> <span class='c2'>भूकम्पमा परी ६१ जनाको मृत्यु</span>

काठमाडौं । ईरान र इराकको सीमा क्षेत्रमा गएको भूकम्पमा परी ६१ जनाको मृत्यु भएको छ ।  अमेरिकी जियोलोजिकल सर्वेका अनुसार ईरान र इराकको सीमा क्षेत्रमा ७.३ रेक्टरको भूकम्प गएको छ ।

बीबीसीले ईरानका सरकारी मिडियालाई उद्धृत गर्दै दिएको समाचारअनुसार अहिलेसम्म ६१ जनाको मृत्यु भएको छ ।  भूकम्पले ईरान र इराकका कैयौं क्षेत्रमा धक्का दिएको थियो ।  घटनाको विस्तृत विवरण अझै आउन बाँकी रहेको बीबीसीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्