दुई बोतल रक्सी चोरेको अभियोगमा मलेसियामा एक नेपालीलाई जेल सजाय

<span class='c1'>दुई बोतल रक्सी चोरेको अभियोगमा</span> <span class='c2'>मलेसियामा एक नेपालीलाई जेल सजाय</span>

एजेन्सी  । एक नेपाली सेक्युरिटी गार्डलाई मलेसियाको म्याजिस्ट्रेट आदालतले तीन महिनाको जेल सजाय सुनाएका छन्।१३२ आरएम पर्ने दुई बोतल रक्सी सुपरमार्केटबाट चोरेको अभियोगमा ४४ वर्षीय विश्व सुबेदी नाम गरेका उनलाई सो सजाय तोकिएको छ।

सुबेदीले गत वर्षको २२ डिसेम्बरमा क्वालालम्पुरस्थित सेतिवाङ्सामा रहेको एइयोन एयू २ सुपरमार्केटबाट ज्याकोब्स क्रिक सिराज रोज वाइनका दुई बोतल चोरी गर्दा रंगेहात पक्राउ परेका थिए । उनले मलेसियामा ‘ओभर स्टे’ गरेकोमा समेत तीन महिनाको जेल सजाय पाएका छन् ।

विश्वलाई अदालतले पक्राउ परेको मिति डिसेम्बर २२ देखि नै गणना हुने गरी दुवै सजाय भुक्तान गर्न आदेश दिएको छ। ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्